tldr/pages.ne/common/alias.md

30 lines
1.3 KiB
Markdown
Raw Normal View History

# alias
> उपनामहरु बनाउछ -- सब्दहरु जसले आदेश स्टृङ्लाइ प्रतिस्थापन् गर्छ।
> शेलको कन्फिगुरेतिओन् फाइलमा (जस्तै `~/.bashrc`) परिभासित् नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ।
> थप जानकारी: <https://tldp.org/LDP/abs/html/aliases.html>.
- सबै उपनामहरुको सुची बनाउनुहोस् :
`alias`
- एउटा सामान्य उपनाम बनाउनुहोस् :
`alias {{शब्द}}="{{आदेश}}"`
- एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस् :
`alias {{शब्द}}`
- उपनाम बनाइएको आदेशलाई हटाउनुहोस् :
`unalias {{शब्द}}`
- `rm` लाई एउटा अन्तरकृयात्मक आदेशमा बदल्नुहोस् :
`alias {{rm}}="{{rm -i}}"`
- `la` लाई `ls -a` को सर्ट्कट् बनाउनुहोस् :
`alias {{la}}="{{ls -a}}"`