tldr/pages.ne/common/at.md

18 lines
990 B
Markdown
Raw Normal View History

# at
> पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ।
> वास्तविक कार्यान्वयनको लागि service atd(अथवा atrun) चलिरहेको हुनुपर्छ ।
> थप जानकारी: <https://man.archlinux.org/man/at.1>.
- standard input बाट आदेशहरू ५ मिनटमा कार्यान्वयन गर्नुहोस् (सकिएपछि `Ctrl +D` थिच्नुहोस्) :
`at now + 5 minutes`
- standard input बाट आदेश आजको बिहानको १० बजे कार्यान्वयन गर्नुहोस् :
`echo "{{./make_db_backup.sh}}" | at 1000`
- एउटा दिइएको फाइलबाट अर्को मङ्गलबार आदेशहरु कार्यान्वयन गर्नुहोस् :
`at -f {{path/to/file}} 9:30 PM Tue`