tldr/pages.ne/common/bg.md

13 lines
885 B
Markdown
Raw Normal View History

2021-11-01 19:55:06 +00:00
# bg
> निलम्बित गरिएका कामहरुलाई (जस्तै `Ctrl + Z` प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ।
> थप जानकारी: <https://manned.org/bg>.
2021-11-01 19:55:06 +00:00
- सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस् :
`bg`
- कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि `jobs -l` प्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस् :
`bg %{{job_id}}`