From 6ea3757a94681aeb1f74bf1aee57f7adbbd66b6f Mon Sep 17 00:00:00 2001 From: Aditi Kharel Date: Sun, 8 Oct 2023 16:17:25 +0545 Subject: [PATCH] docker-compose: add Nepali translation (#10794) * docker-compose: add Nepali translation --------- Co-authored-by: K.B.Dharun Krishna --- pages.ne/common/docker-compose.md | 36 +++++++++++++++++++++++++++++++ 1 file changed, 36 insertions(+) create mode 100644 pages.ne/common/docker-compose.md diff --git a/pages.ne/common/docker-compose.md b/pages.ne/common/docker-compose.md new file mode 100644 index 000000000..f5960c897 --- /dev/null +++ b/pages.ne/common/docker-compose.md @@ -0,0 +1,36 @@ +# docker compose + +> बहु कन्टेनर डकर अनुप्रयोगहरू चलाउनुहोस् र व्यवस्थापन गर्नुहोस्। +> थप जानकारी: . + +- सबै चलिरहेको कन्टेनरहरू सूचीबद्ध गर्नुहोस्: + +`docker compose ps` + +- हालको डाइरेक्टरीबाट `docker-compose.yml` फाइल प्रयोग गरेर पृष्ठभूमिमा सबै कन्टेनरहरू सिर्जना गर्नुहोस् र सुरु गर्नुहोस्: + +`docker compose up --detach` + +- सबै कन्टेनरहरू सुरु गर्नुहोस्, आवश्यक भएमा पुन: निर्माण गर्नुहोस्: + +`docker compose up --build` + +- प्रोजेक्तको नाम निर्दिष्ट गरेर र वैकल्पिक रचना फाइल प्रयोग गरेर सबै कन्टेनरहरू सुरु गर्नुहोस्: + +`docker compose -p {{परियोजनाको_नाम}} --file {{फाइल/को/पथ}} up` + +- चलिरहेको सबै कन्टेनरहरू रोक्नुहोस्: + +`docker compose stop` + +- सबै कन्टेनरहरू, नेटवर्कहरू, छविहरू, र भोल्युमहरू हटाउनुहोस् र रोक्नुहोस्: + +`docker compose down --rmi all --volumes` + +- सबै कन्टेनरहरूको लागि लगहरू फलो गर्नुहोस्: + +`docker compose logs --follow` + +- विशेष कन्टेनरको लागि लगहरू पछ्याउनुहोस्: + +`docker compose logs --follow {{कन्टेनर_नाम}}`