cp: add Nepali translation (#9372)

pull/1/head
psycho-arna 2022-10-28 16:59:56 +05:45 committed by GitHub
parent ff7bfa3b5d
commit 75ab3dd90c
No known key found for this signature in database
GPG Key ID: 4AEE18F83AFDEB23
1 changed files with 28 additions and 0 deletions

28
pages.ne/common/cp.md Normal file
View File

@ -0,0 +1,28 @@
# cp
> फाइलहरू र डिरेक्टोरीहरू सार्नुहोस।
> थप जानकारी: <https://www.gnu.org/software/coreutils/cp>.
- एउटा स्थान बाट अर्को स्थानमा फाइलहरु सार्नुहोस:
`cp {{स्रोत_फाइल.ext/को/पथ}} {{लक्ष्य_फाइल.ext/को/पथ}}`
- फाइलको नाम उही राखेर अर्को डिरेक्टोरीमा फाइलहरु सार्नुहोस:
`cp {{स्रोत_फाइल.ext/को/पथ}} {{लक्षित_अभिभावक_निर्देशिका/को/पथ}}`
- पुनरावर्ती रूपमा डिरेक्टोरीमा भएका सबै चीजहरुलाइ अर्को स्थानमा सार्नुहोस(यदि स्थान पहिले देखि नै छ भने,डिरेक्टोरी भित्र सार्नुहोस):
`cp -R {{स्रोत_निर्देशिका/को/पथ}} {{लक्ष्य_निर्देशिका/को/पथ}}`
- पुनरावर्ती रूपमा एउटा डाइरेक्टरी सार्नुहोस, शब्दमय रुपमा (फाइलहरु सार्दा सार्दै सरिरहेको पनि देखिन्छ):
`cp -vR {{स्रोत_निर्देशिका/को/पथ}} {{लक्ष्य_निर्देशिका/को/पथ}}`
- अन्तरक्रियात्मक रुपमा अर्को स्थानमा पाठ्य फाइलहरू सार्नुहोस (अधिलेखन गर्नु अघि प्रयोगकर्तालाई सोध्छ):
`cp -i {{*.txt}} {{लक्ष्य_निर्देशिका/को/पथ}}`
- सार्नु अघि प्रतीकात्मक लिङ्कहरू पछ्याउनुहोस्:
`cp -L {{लिङ्क}} {{लक्ष्य_निर्देशिका/को/पथ}}`