diff --git a/pages.ne/common/cat.md b/pages.ne/common/cat.md new file mode 100644 index 000000000..21763d592 --- /dev/null +++ b/pages.ne/common/cat.md @@ -0,0 +1,24 @@ +# cat + +> फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्। +> थप जानकारी: . + +- फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्: + +`cat {{फाइल/को/पथ}}` + +- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्: + +`cat {{फाइल_पहिलो/को/पथ}} {{फाइल_दोस्रो/को/पथ}} > {{आउटपुट/फाइल/को/पथ}}` + +- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्: + +`cat {{फाइल_पहिलो/को/पथ}} {{फाइल_दोस्रो/को/पथ}} >> {{आउटपुट/फाइल/को/पथ}}` + +- सबै आउटपुट लाइनहरूलाइ संख्यामा देखाउनुहोस: + +`cat -n {{फाइल/को/पथ}}` + +- छाप्न नमिल्ने र सेतो खाली ठाँउका वर्णहरू देखाउनुहोस् (यदि ASCII हैनन् भने `M-` उपसर्ग लागेर देखिन्छ): + +`cat -v -t -e {{फाइल/को/पथ}}`