diff --git a/pages.ne/common/bg.md b/pages.ne/common/bg.md new file mode 100644 index 000000000..8c14d1282 --- /dev/null +++ b/pages.ne/common/bg.md @@ -0,0 +1,12 @@ +# bg + +> निलम्बित गरिएका कामहरुलाई (जस्तै `Ctrl + Z` प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ। +> थप जानकारी : | + +- सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस् : + +`bg` + +- कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि `jobs -l` प्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस् : + +`bg %{{job_id}}`