From ff7bfa3b5dfd096718367a6308d543f3a052ffd5 Mon Sep 17 00:00:00 2001 From: psycho-arna <116812795+psycho-arna@users.noreply.github.com> Date: Fri, 28 Oct 2022 16:54:10 +0545 Subject: [PATCH] ls: add Nepali translation (#9370) --- pages.ne/common/ls.md | 36 ++++++++++++++++++++++++++++++++++++ 1 file changed, 36 insertions(+) create mode 100644 pages.ne/common/ls.md diff --git a/pages.ne/common/ls.md b/pages.ne/common/ls.md new file mode 100644 index 000000000..447d6d9c7 --- /dev/null +++ b/pages.ne/common/ls.md @@ -0,0 +1,36 @@ +# ls + +> एउटा डिरेक्टोरीमा भएका सबै वस्तुहरुको सुची देखाउँछ। +> थप जानकारी: . + +- एक लाइनमा एउटा वस्तु देखाएर फाइलहरू देखाउनुहोस्: + +`ls -1` + +- लुकेका फाइलहरू सहित सबै फाइलहरू देखाउनुहोस्: + +`ls -a` + +- डाइरेक्टरी नामहरूको अन्त्यमा '/' थपेर फाइलहरू देखाउनुहोस्: + +`ls -F` + +- सबै फाइलहरूको लामो ढाँचाको सूची देखाउनुहोस् (अनुमतिहरू, स्वामित्व, साइज ,र परिमार्जन मिति): + +`ls -la` + +- लामो ढाँचामा सूची देखाउनुहोस् जहाँ साइज मानिसले पढ्न सक्ने एकाइहरूको ढाँचामा प्रदर्शित हुन्छ (KiB, MiB, GiB): + +`ls -lh` + +- लामो ढाँचामा फाइलहरू देखाउनुहोस् जुन साइज अनुसार क्रमबद्ध छन् (घट्दो क्रममा): + +`ls -lS` + +- सबै फाइलहरूलाई लामो ढाँचामा देखाउनुहोस् जुन परिमार्जन मितिद्वारा क्रमबद्ध गरिएको छ (सबैभन्दा पुरानो पहिलो): + +`ls -ltr` + +- केवल डाइरेक्टरीहरू मात्र देखाउनुहोस्: + +`ls -d */`