# cat > फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्। > थप जानकारी: । - फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्: `cat {{फाइल/को/पथ}}` - धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्: `cat {{फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ ...}} > {{आउटपुट/फाइल/को/पथ}}` - धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्: `cat {{फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ ...}} >> {{आउटपुट/फाइल/को/पथ}}`