# docker compose > बहु कन्टेनर डकर अनुप्रयोगहरू चलाउनुहोस् र व्यवस्थापन गर्नुहोस्। > थप जानकारी: । - सबै चलिरहेको कन्टेनरहरू सूचीबद्ध गर्नुहोस्: `docker compose ps` - हालको डाइरेक्टरीबाट `docker-compose.yml` फाइल प्रयोग गरेर पृष्ठभूमिमा सबै कन्टेनरहरू सिर्जना गर्नुहोस् र सुरु गर्नुहोस्: `docker compose up --detach` - सबै कन्टेनरहरू सुरु गर्नुहोस्, आवश्यक भएमा पुन: निर्माण गर्नुहोस्: `docker compose up --build` - प्रोजेक्तको नाम निर्दिष्ट गरेर र वैकल्पिक रचना फाइल प्रयोग गरेर सबै कन्टेनरहरू सुरु गर्नुहोस्: `docker compose -p {{परियोजनाको_नाम}} --file {{फाइल/को/पथ}} up` - चलिरहेको सबै कन्टेनरहरू रोक्नुहोस्: `docker compose stop` - सबै कन्टेनरहरू, नेटवर्कहरू, छविहरू, र भोल्युमहरू हटाउनुहोस् र रोक्नुहोस्: `docker compose down --rmi all --volumes` - सबै कन्टेनरहरूको लागि लगहरू फलो गर्नुहोस्: `docker compose logs --follow` - विशेष कन्टेनरको लागि लगहरू पछ्याउनुहोस्: `docker compose logs --follow {{कन्टेनर_नाम}}`