# am > एन्ड्रोइड गतिविधि प्रबन्धक। > थप जानकारी: । - एक विशेष गतिविधि सुरु गर्नुहोस्: `am start -n {{com.android.settings/.Settings}}` - एउटा गतिविधि सुरु गर्नुहोस् र यसलाई [d] डाटा पास गर्नुहोस्: `am start -a {{android.intent.action.VIEW}} -d {{tel:123}}` - एक विशिष्ट कार्य र [c] श्रेणीसँग (category) मेल खाने गतिविधि सुरु गर्नुहोस्: `am start -a {{android.intent.action.MAIN}} -c {{android.intent.category.HOME}}` - एउटा उद्देश्यलाई URI मा रूपान्तरण गर्नुहोस्: `am to-uri -a {{android.intent.action.VIEW}} -d {{tel:123}}`