# bugreportz > जिप गरिएको एन्ड्रोइड बग रिपोर्ट उत्पन्न गर्नुहोस्। > यो आदेश `adb shell` मार्फत मात्र प्रयोग गर्न सकिन्छ। > थप जानकारी: । - एन्ड्रोइड उपकरणको पूर्ण जिप गरिएको बग रिपोर्ट उत्पन्न गर्नुहोस्: `bugreportz` - चलिरहेको `bugreportz` सञ्चालनको प्रगति देखाउनुहोस्: `bugreportz -p` - `bugreportz` को संस्करण देखाउनुहोस्: `bugreportz -v` - प्रदर्शन मद्दत: `bugreportz -h`