# alias > उपनामहरु बनाउछ -- शब्दहरू जुन आदेश स्ट्रिङद्वारा प्रतिस्थापन गरिन्छ। > शेलको कन्फिगरेसन फाइलमा (जस्तै `~/.bashrc`) परिभाषित नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ। > थप जानकारी: । - सबै उपनामहरुको सुची बनाउनुहोस्: `alias` - एउटा सामान्य उपनाम बनाउनुहोस्: `alias {{शब्द}}="{{आदेश}}"` - एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस्: `alias {{शब्द}}` - उपनाम बनाइएको आदेशलाई हटाउनुहोस्: `unalias {{शब्द}}` - `rm` लाई एउटा अन्तरक्रियात्मक आदेशमा बदल्नुहोस्: `alias {{rm}}="{{rm -i}}"` - `la` लाई `ls -a` को सर्ट्कट् बनाउनुहोस्: `alias {{la}}="{{ls -a}}"`