# at > पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ। > वास्तविक कार्यान्वयनको लागि service atd(अथवा atrun) चलिरहेको हुनुपर्छ। > थप जानकारी: । - मानक इनपुट बाट आदेशहरू ५ मिनटमा कार्यान्वयन गर्नुहोस् (सकिएपछि `Ctrl +D` थिच्नुहोस्): `at now + 5 minutes` - मानक इनपुट बाट आदेश आज के बिहान को १० बजे कार्यान्वयन गर्नुहोस्: `echo "{{./make_db_backup.sh}}" | at 1000` - एउटा दिइएको फाइलबाट अर्को मङ्गलबार आदेशहरु कार्यान्वयन गर्नुहोस्: `at -f {{फाइल/को/पथ}} 9:30 PM Tue`