# bg > निलम्बित गरिएका कामहरुलाई (जस्तै `Ctrl + Z` प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ। > थप जानकारी: । - सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस्: `bg` - कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि `jobs -l` प्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस्: `bg %{{काम_आईडी}}`