# vlc > क्रस प्लेटफर्म मल्टिमिडिया प्लेयर। > थप जानकारी: । - एउटा फाइल प्ले गर्नुहोस्: `vlc {{फाइल/को/पथ}}` - पूर्ण स्क्रिनमा प्ले गर्नुहोस्: `vlc --fullscreen {{फाइल/को/पथ}}` - मौन रूपमा प्ले गर्नुहोस्: `vlc --no-audio {{फाइल/को/पथ}}` - बारम्बार प्ले गर्नुहोस्: `vlc --loop {{फाइल/को/पथ}}` - URL बाट भिडियो प्ले गर्नुहोस्: `vlc {{https://www.youtube.com/watch?v=oHg5SJYRHA0}}`