# at > पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ। > वास्तविक कार्यान्वयनको लागि service atd(अथवा atrun) चलिरहेको हुनुपर्छ । > थप जानकारी: . - standard input बाट आदेशहरू ५ मिनटमा कार्यान्वयन गर्नुहोस् (सकिएपछि `Ctrl +D` थिच्नुहोस्) : `at now + 5 minutes` - standard input बाट आदेश आजको बिहानको १० बजे कार्यान्वयन गर्नुहोस् : `echo "{{./make_db_backup.sh}}" | at 1000` - एउटा दिइएको फाइलबाट अर्को मङ्गलबार आदेशहरु कार्यान्वयन गर्नुहोस् : `at -f {{path/to/file}} 9:30 PM Tue`