# cat > फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्। > थप जानकारी: . - फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्: `cat {{फाइल/को/पथ}}` - धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्: `cat {{फाइल_पहिलो/को/पथ}} {{फाइल_दोस्रो/को/पथ}} > {{आउटपुट/फाइल/को/पथ}}` - धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्: `cat {{फाइल_पहिलो/को/पथ}} {{फाइल_दोस्रो/को/पथ}} >> {{आउटपुट/फाइल/को/पथ}}` - सबै आउटपुट लाइनहरूलाइ संख्यामा देखाउनुहोस: `cat -n {{फाइल/को/पथ}}` - छाप्न नमिल्ने र सेतो खाली ठाँउका वर्णहरू देखाउनुहोस् (यदि ASCII हैनन् भने `M-` उपसर्ग लागेर देखिन्छ): `cat -v -t -e {{फाइल/को/पथ}}`