# alias > उपनामहरु बनाउछ -- सब्दहरु जसले आदेश स्टृङ्लाइ प्रतिस्थापन् गर्छ। > शेलको कन्फिगुरेतिओन् फाइलमा (जस्तै `~/.bashrc`) परिभासित् नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ। > थप जानकारी : । - सबै उपनामहरुको सुची बनाउनुहोस् : `alias` - एउटा सामान्य उपनाम बनाउनुहोस् : `alias {{शब्द}}="{{आदेश}}"` - एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस् : `alias {{शब्द}}` - उपनाम बनाइएको आदेशलाई हटाउनुहोस् : `unalias {{शब्द}}` - `rm` लाई एउटा अन्तरकृयात्मक आदेशमा बदल्नुहोस् : `alias {{rm}}="{{rm -i}}"` - `la` लाई `ls -a` को सर्ट्कट् बनाउनुहोस् : `alias {{la}}="{{ls -a}}"`