docker-compose: add Nepali translation (#10794)

* docker-compose: add Nepali translation

---------

Co-authored-by: K.B.Dharun Krishna <kbdharunkrishna@gmail.com>
pull/23/head
Aditi Kharel 2023-10-08 16:17:25 +05:45 committed by GitHub
parent f6148d7cba
commit 6ea3757a94
No known key found for this signature in database
GPG Key ID: 4AEE18F83AFDEB23
1 changed files with 36 additions and 0 deletions

View File

@ -0,0 +1,36 @@
# docker compose
> बहु कन्टेनर डकर अनुप्रयोगहरू चलाउनुहोस् र व्यवस्थापन गर्नुहोस्।
> थप जानकारी: <https://docs.docker.com/compose/reference/>.
- सबै चलिरहेको कन्टेनरहरू सूचीबद्ध गर्नुहोस्:
`docker compose ps`
- हालको डाइरेक्टरीबाट `docker-compose.yml` फाइल प्रयोग गरेर पृष्ठभूमिमा सबै कन्टेनरहरू सिर्जना गर्नुहोस् र सुरु गर्नुहोस्:
`docker compose up --detach`
- सबै कन्टेनरहरू सुरु गर्नुहोस्, आवश्यक भएमा पुन: निर्माण गर्नुहोस्:
`docker compose up --build`
- प्रोजेक्तको नाम निर्दिष्ट गरेर र वैकल्पिक रचना फाइल प्रयोग गरेर सबै कन्टेनरहरू सुरु गर्नुहोस्:
`docker compose -p {{परियोजनाको_नाम}} --file {{फाइल/को/पथ}} up`
- चलिरहेको सबै कन्टेनरहरू रोक्नुहोस्:
`docker compose stop`
- सबै कन्टेनरहरू, नेटवर्कहरू, छविहरू, र भोल्युमहरू हटाउनुहोस् र रोक्नुहोस्:
`docker compose down --rmi all --volumes`
- सबै कन्टेनरहरूको लागि लगहरू फलो गर्नुहोस्:
`docker compose logs --follow`
- विशेष कन्टेनरको लागि लगहरू पछ्याउनुहोस्:
`docker compose logs --follow {{कन्टेनर_नाम}}`