mirror of https://github.com/CrimsonTome/tldr.git
990 B
990 B
at
पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ। वास्तविक कार्यान्वयनको लागि service atd(अथवा atrun) चलिरहेको हुनुपर्छ । थप जानकारी: https://man.archlinux.org/man/at.1.
- standard input बाट आदेशहरू ५ मिनटमा कार्यान्वयन गर्नुहोस् (सकिएपछि
Ctrl +D
थिच्नुहोस्) :
at now + 5 minutes
- standard input बाट आदेश आजको बिहानको १० बजे कार्यान्वयन गर्नुहोस् :
echo "{{./make_db_backup.sh}}" | at 1000
- एउटा दिइएको फाइलबाट अर्को मङ्गलबार आदेशहरु कार्यान्वयन गर्नुहोस् :
at -f {{path/to/file}} 9:30 PM Tue