mirror of https://github.com/CrimsonTome/tldr.git
2.0 KiB
2.0 KiB
docker compose
बहु कन्टेनर डकर अनुप्रयोगहरू चलाउनुहोस् र व्यवस्थापन गर्नुहोस्। थप जानकारी: https://docs.docker.com/reference/cli/docker/compose/।
- सबै चलिरहेको कन्टेनरहरू सूचीबद्ध गर्नुहोस्:
docker compose ps
- हालको डाइरेक्टरीबाट
docker-compose.yml
फाइल प्रयोग गरेर पृष्ठभूमिमा सबै कन्टेनरहरू सिर्जना गर्नुहोस् र सुरु गर्नुहोस्:
docker compose up --detach
- सबै कन्टेनरहरू सुरु गर्नुहोस्, आवश्यक भएमा पुन: निर्माण गर्नुहोस्:
docker compose up --build
- प्रोजेक्तको नाम निर्दिष्ट गरेर र वैकल्पिक रचना फाइल प्रयोग गरेर सबै कन्टेनरहरू सुरु गर्नुहोस्:
docker compose -p {{परियोजनाको_नाम}} --file {{फाइल/को/पथ}} up
- चलिरहेको सबै कन्टेनरहरू रोक्नुहोस्:
docker compose stop
- सबै कन्टेनरहरू, नेटवर्कहरू, छविहरू, र भोल्युमहरू हटाउनुहोस् र रोक्नुहोस्:
docker compose down --rmi all --volumes
- सबै कन्टेनरहरूको लागि लगहरू फलो गर्नुहोस्:
docker compose logs --follow
- विशेष कन्टेनरको लागि लगहरू पछ्याउनुहोस्:
docker compose logs --follow {{कन्टेनर_नाम}}