tldr/pages.ne/android/bugreport.md

527 B

bugreport

एन्ड्रोइड बग रिपोर्ट देखाउनुहोस्। यो आदेश adb shell मार्फत मात्र प्रयोग गर्न सकिन्छ। थप जानकारी: https://cs.android.com/android/platform/superproject/+/main:frameworks/native/cmds/bugreport

  • एन्ड्रोइड उपकरणको पूर्ण बग रिपोर्ट प्रदर्शन गर्नुहोस्:

bugreport