tldr/pages.ne/common/ls.md

1.8 KiB

ls

एउटा डिरेक्टोरीमा भएका सबै वस्तुहरुको सुची देखाउँछ। थप जानकारी: https://www.gnu.org/software/coreutils/ls

  • एक लाइनमा एउटा वस्तु देखाएर फाइलहरू देखाउनुहोस्:

ls -1

  • लुकेका फाइलहरू सहित सबै फाइलहरू देखाउनुहोस्:

ls -a

  • डाइरेक्टरी नामहरूको अन्त्यमा '/' थपेर फाइलहरू देखाउनुहोस्:

ls -F

  • सबै फाइलहरूको लामो ढाँचाको सूची देखाउनुहोस् (अनुमतिहरू, स्वामित्व, साइज, र परिमार्जन मिति):

ls -la

  • लामो ढाँचामा सूची देखाउनुहोस् जहाँ साइज मानिसले पढ्न सक्ने एकाइहरूको ढाँचामा प्रदर्शित हुन्छ (KiB, MiB, GiB):

ls -lh

  • लामो ढाँचामा फाइलहरू देखाउनुहोस् जुन साइज अनुसार क्रमबद्ध छन् (घट्दो क्रममा):

ls -lS

  • सबै फाइलहरूलाई लामो ढाँचामा देखाउनुहोस् जुन परिमार्जन मितिद्वारा क्रमबद्ध गरिएको छ (सबैभन्दा पुरानो पहिलो):

ls -ltr

  • केवल डाइरेक्टरीहरू मात्र देखाउनुहोस्:

ls -d */