tldr/pages.ne/common/cat.md

1.4 KiB

cat

फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्। थप जानकारी: https://www.gnu.org/software/coreutils/cat

  • फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्:

cat {{फाइल/को/पथ}}

  • धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्:

cat {{फाइल_पहिलो/को/पथ}} {{फाइल_दोस्रो/को/पथ}} > {{आउटपुट/फाइल/को/पथ}}

  • धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्:

cat {{फाइल_पहिलो/को/पथ}} {{फाइल_दोस्रो/को/पथ}} >> {{आउटपुट/फाइल/को/पथ}}

  • सबै आउटपुट लाइनहरूलाइ संख्यामा देखाउनुहोस:

cat -n {{फाइल/को/पथ}}

  • छाप्न नमिल्ने र सेतो खाली ठाँउका वर्णहरू देखाउनुहोस् (यदि ASCII हैनन् भने M- उपसर्ग लागेर देखिन्छ):

cat -v -t -e {{फाइल/को/पथ}}