mirror of https://github.com/CrimsonTome/tldr.git
1.4 KiB
1.4 KiB
cat
फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्। थप जानकारी: https://www.gnu.org/software/coreutils/cat.
- फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्:
cat {{फाइल/को/पथ}}
- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्:
cat {{फाइल_पहिलो/को/पथ}} {{फाइल_दोस्रो/को/पथ}} > {{आउटपुट/फाइल/को/पथ}}
- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्:
cat {{फाइल_पहिलो/को/पथ}} {{फाइल_दोस्रो/को/पथ}} >> {{आउटपुट/फाइल/को/पथ}}
- सबै आउटपुट लाइनहरूलाइ संख्यामा देखाउनुहोस:
cat -n {{फाइल/को/पथ}}
- छाप्न नमिल्ने र सेतो खाली ठाँउका वर्णहरू देखाउनुहोस् (यदि ASCII हैनन् भने
M-
उपसर्ग लागेर देखिन्छ):
cat -v -t -e {{फाइल/को/पथ}}