mirror of https://github.com/CrimsonTome/tldr.git
1.3 KiB
1.3 KiB
alias
उपनामहरु बनाउछ -- सब्दहरु जसले आदेश स्टृङ्लाइ प्रतिस्थापन् गर्छ। शेलको कन्फिगुरेतिओन् फाइलमा (जस्तै
~/.bashrc
) परिभासित् नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ। थप जानकारी: https://tldp.org/LDP/abs/html/aliases.html.
- सबै उपनामहरुको सुची बनाउनुहोस् :
alias
- एउटा सामान्य उपनाम बनाउनुहोस् :
alias {{शब्द}}="{{आदेश}}"
- एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस् :
alias {{शब्द}}
- उपनाम बनाइएको आदेशलाई हटाउनुहोस् :
unalias {{शब्द}}
rm
लाई एउटा अन्तरकृयात्मक आदेशमा बदल्नुहोस् :
alias {{rm}}="{{rm -i}}"
la
लाईls -a
को सर्ट्कट् बनाउनुहोस् :
alias {{la}}="{{ls -a}}"