tldr/pages.ne/common/alias.md

1.3 KiB

alias

उपनामहरु बनाउछ -- शब्दहरू जुन आदेश स्ट्रिङद्वारा प्रतिस्थापन गरिन्छ। शेलको कन्फिगरेसन फाइलमा (जस्तै ~/.bashrc) परिभाषित नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ। थप जानकारी: https://tldp.org/LDP/abs/html/aliases.html

  • सबै उपनामहरुको सुची बनाउनुहोस्:

alias

  • एउटा सामान्य उपनाम बनाउनुहोस्:

alias {{शब्द}}="{{आदेश}}"

  • एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस्:

alias {{शब्द}}

  • उपनाम बनाइएको आदेशलाई हटाउनुहोस्:

unalias {{शब्द}}

  • rm लाई एउटा अन्तरक्रियात्मक आदेशमा बदल्नुहोस्:

alias {{rm}}="{{rm -i}}"

  • la लाई ls -a को सर्ट्कट् बनाउनुहोस्:

alias {{la}}="{{ls -a}}"