mirror of https://github.com/CrimsonTome/tldr.git
1019 B
1019 B
at
पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ। वास्तविक कार्यान्वयनको लागि service atd(अथवा atrun) चलिरहेको हुनुपर्छ। थप जानकारी: https://manned.org/at।
- मानक इनपुट बाट आदेशहरू ५ मिनटमा कार्यान्वयन गर्नुहोस् (सकिएपछि
Ctrl +D
थिच्नुहोस्):
at now + 5 minutes
- मानक इनपुट बाट आदेश आज के बिहान को १० बजे कार्यान्वयन गर्नुहोस्:
echo "{{./make_db_backup.sh}}" | at 1000
- एउटा दिइएको फाइलबाट अर्को मङ्गलबार आदेशहरु कार्यान्वयन गर्नुहोस्:
at -f {{फाइल/को/पथ}} 9:30 PM Tue