tldr/pages.ne/common/at.md

987 B

at

पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ। वास्तविक कार्यान्वयनको लागि service atd(अथवा atrun) चलिरहेको हुनुपर्छ । थप जानकारी: https://man.archlinux.org/man/at.1.

  • standard input बाट आदेशहरू ५ मिनटमा कार्यान्वयन गर्नुहोस् (सकिएपछि Ctrl +D थिच्नुहोस्):

at now + 5 minutes

  • standard input बाट आदेश आजको बिहानको १० बजे कार्यान्वयन गर्नुहोस्:

echo "{{./make_db_backup.sh}}" | at 1000

  • एउटा दिइएको फाइलबाट अर्को मङ्गलबार आदेशहरु कार्यान्वयन गर्नुहोस्:

at -f {{path/to/file}} 9:30 PM Tue