mirror of https://github.com/CrimsonTome/tldr.git
979 B
979 B
cat
फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्। थप जानकारी: https://manned.org/cat.1posix।
- फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्:
cat {{फाइल/को/पथ}}
- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्:
cat {{फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ ...}} > {{आउटपुट/फाइल/को/पथ}}
- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्:
cat {{फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ ...}} >> {{आउटपुट/फाइल/को/पथ}}