mirror of https://github.com/CrimsonTome/tldr.git
883 B
883 B
bg
निलम्बित गरिएका कामहरुलाई (जस्तै
Ctrl + Z
प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ। थप जानकारी: https://manned.org/bg.
- सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस्:
bg
- कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि
jobs -l
प्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस्:
bg %{{job_id}}