tldr/pages.ne/common/vlc.md

814 B

vlc

क्रस प्लेटफर्म मल्टिमिडिया प्लेयर। थप जानकारी: https://wiki.videolan.org/Documentation:Command_line/

  • एउटा फाइल प्ले गर्नुहोस्:

vlc {{फाइल/को/पथ}}

  • पूर्ण स्क्रिनमा प्ले गर्नुहोस्:

vlc --fullscreen {{फाइल/को/पथ}}

  • मौन रूपमा प्ले गर्नुहोस्:

vlc --no-audio {{फाइल/को/पथ}}

  • बारम्बार प्ले गर्नुहोस्:

vlc --loop {{फाइल/को/पथ}}

  • URL बाट भिडियो प्ले गर्नुहोस्:

vlc {{https://www.youtube.com/watch?v=oHg5SJYRHA0}}