tldr/pages.ne/common/cat.md

992 B

cat

फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्। थप जानकारी: https://www.gnu.org/software/coreutils/cat

  • फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्:

cat {{फाइल/को/पथ}}

  • धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्:

cat {{फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ ...}} > {{आउटपुट/फाइल/को/पथ}}

  • धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्:

cat {{फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ ...}} >> {{आउटपुट/फाइल/को/पथ}}