tldr/pages.ne/common/cat.md

17 lines
992 B
Markdown

# cat
> फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्।
> थप जानकारी: <https://www.gnu.org/software/coreutils/cat>।
- फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्:
`cat {{फाइल/को/पथ}}`
- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्:
`cat {{फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ ...}} > {{आउटपुट/फाइल/को/पथ}}`
- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्:
`cat {{फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ ...}} >> {{आउटपुट/फाइल/को/पथ}}`